२०८२ कार्तिक २ गते आइतवार
काठमाडौं । तीन बुँदे माग राख्दै मिटरब्याजी विरुद्ध पीडितहरू काठमाडौँको माइतीघरमा धर्नामा बसेका छन् ।
जाली तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज साहुलाई कारबाही गर्नुपर्ने र पीडितको जग्गा फिर्ता गर्नुपर्ने माग राख्दै उनीहरू धर्नामा बसेका हुन् ।
मिटरब्याज पीडितहरू आन्दोलन गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij