Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपाका नेता अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

रास्वपाका नेता अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

  • 1.4K
    Shares

    रास्वपाका नेता अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
    images

    काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

    पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको ‍आरोप छ  भने उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् । 

    पाँडेविरुद्ध साइबर क्राइमविरुद्ध उजुरी परेको थियो । उनलाई सुरुमा अहिले सरकारी वकिलको कार्यालय लगिएको छ ।

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १५:४१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij