Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

भक्तपुरमा आगलागी, दुई लाख बराबरको धनमाल जलेर नष्ट

भक्तपुरमा आगलागी, दुई लाख बराबरको धनमाल जलेर नष्ट


  • 260
    Shares

    भक्तपुरमा आगलागी, दुई लाख बराबरको धनमाल जलेर नष्ट
    images

    काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडालस्थित दुलाल गाउँ बस्ने २७ वर्षीया रञ्जना घोरासैनीको गोठमा विद्युत् सर्ट भई बुधबार राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १२:५८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij