Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

पशुपतिको आर्यघाट नजिकै सत्तलमा एक महिला मृत फेला

पशुपतिको आर्यघाट नजिकै सत्तलमा एक महिला मृत फेला


  • 435
    Shares

    पशुपतिको आर्यघाट नजिकै सत्तलमा एक महिला मृत फेला
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् ।

    पशुपति आर्यघाट नजिकैको सत्तलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् ।

    मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । आज बिहीबार बिहान मृत भेटिएकी महिलाको परिचय नखुलेकाले थप अनुसन्धानको काममा असहज भएको प्रहरीले बताएको छ ।

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १२:५१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij