Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

वीरगन्जको नारायणी अस्पतालमा १९२ को स्वाब परीक्षण गर्दा १५१ जनामा कोरोना पुष्टि

वीरगन्जको नारायणी अस्पतालमा १९२ को स्वाब परीक्षण गर्दा १५१ जनामा कोरोना पुष्टि


  • 5.0K
    Shares

    वीरगन्जको नारायणी अस्पतालमा १९२ को स्वाब परीक्षण गर्दा  १५१ जनामा कोरोना पुष्टि

    वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा बुधवार राति १९२ जनाको स्वाब परीक्षण गर्दा एक सय ५१ जनामा कोरोना पुष्टि भएको छ ।

    अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासका अनुसार ६ वर्षदेखि ८८ वर्ष उमेर समूहका एक सय ५१ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १०९ जना पर्साका, ३० जना बारा, ७ जना सर्लाही र ५ जना रौतहटका रहेका छन् ।

    १५१ पोजेटिभमध्ये १३२ जनाको पीसीआर विधिबाट र १९ जनाको एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएको हो’, डा.दासले भने, ‘संक्रमितमा ५६ जना महिला रहेका छन् । पर्साका १०९ जना संक्रमित मध्ये ९४ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् ।’

     

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - १४:१८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij