Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

ट्रक दुर्घटना हुँदा ४ जना घाईते

ट्रक दुर्घटना हुँदा ४ जना घाईते


  • 7.2K
    Shares

    ट्रक दुर्घटना हुँदा ४ जना घाईते
    images

    कैलाली । कैलालीमा अक्सिजनको सिलिण्डर बोकेको ट्रक दुर्घटनामा परेको छ । ट्रक दुर्घटना हुँदा चार सामान्य घाईते भएका छन् ।

    नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म १ ख ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिका ५ को डोकेबबजार क्षेत्रमा बिहीवार बिहान ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए ।

    बर्दियाका २८ बर्षिय कर्ण बहादुर थापाले चलाएको ट्रकको पछाडीको टायर पड्किदा अनियन्त्रित हुन गई दुर्घटना भएको उनले बताए । सो ट्रक नेपालजञ्जबाट महेन्द्रनगरको महाकाली अस्पतालको लागि अक्सिजन ग्यासको सिलिण्डर लिएर आउदै थियो ।

    दुर्घटनामा घाईते भएका चारै जनाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - १४:०८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij