Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

१२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

१२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय


  • 253
    Shares

    • images
    १२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय
    images

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । कार्यालयले ती निर्माण कम्पनीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय गरेर आज  सोमबार सार्वजनिक सूचना प्रकाशित गरेको हो । 

    जसअनुसार कालोसूचीमा परेका ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    सार्वजनिक निकायहरूले लेखी पठाएका विवरणका आधारमा निर्णय गरिएको कार्यालयले जानकारी दिएको छ । 

    b1.jpg

    b2.jpg

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १०:०७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij