Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

भारतमा थप ४ लाखभन्दा बढीमा कोरोना संक्रमण, ३९८० को मृत्यु

भारतमा थप ४ लाखभन्दा बढीमा कोरोना संक्रमण, ३९८० को मृत्यु


  • 8.0K
    Shares

    भारतमा थप ४ लाखभन्दा बढीमा कोरोना संक्रमण,  ३९८० को  मृत्यु
    images

    भारतमा गएको २४ घण्टामा थप ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यहाँको स्वास्थ्य म ३ हजार ९८० कोन्त्रालयका अनुसार भारतमा एकैदिनमा ४ लाख १२ हजार २६२ नयाँ कोरोना संक्रमित थपिँदा सोही अवधिमा मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड १० लाख ७७ हजार ४१० पुगेको छ ।

    यस्तै कोरोनाका कारण त्यहाँ २ लाख ३० हजार १६८ को मृत्यु भइसकेको छ । अहिले भारतमा ३५ लाख ६६ हजार ३९८ सक्रिय संक्रमित छन् ।

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - १३:१२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij