Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सकियो एक महिना लामो गुँला पर्व

सकियो एक महिना लामो गुँला पर्व


  • 274
    Shares

    • images
    सकियो एक महिना लामो गुँला पर्व
    images

    काठमाडौं ।  एक महिना लामो गुँला पर्व आजदेखि सकिएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धूमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्छ ।

     नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो । यसअर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी बताउँछन् ।
     
    यस पर्वको अवसरमा मुख्यगरी नौ बाजा बजाउने परम्परा छ । पर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन छ ।

    gula.JPG

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १०:४५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij