Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

संखुवासभामा भूकम्पको धक्का

संखुवासभामा भूकम्पको धक्का


  • 645
    Shares

    संखुवासभामा भूकम्पको धक्का
    images

    संखुवासभा केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ। 

    संखुवासभाको मघाङ आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर १५ मिनेट जाँदा ४.४ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ। 

    यो भूकम्पको धक्का संखुवासभासँगै आसपासका केही जिल्लामा महसुस गरिएको छ। भूकम्पले भौतिक वा मानवीय क्षति गरेको विवरण प्राप्त भएको छैन।

    यही भदौ १ गते रामेछाप केन्द्रबिन्दु भएर ४ म्याग्नीच्युडको भूकम्प गएको थियो। नेपाल भौगोलिक रूपमा भूकम्पको उच्च जोखिम क्षेत्रमा पर्ने भूकम्पविद्को भनाई छ।

    प्रकाशित मिति :भाद्र ७ २०८२ शनिवार - ०६:०५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij