Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रहरी जवानको परीक्षामा चार नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको परीक्षामा चार नक्कली परीक्षार्थी पक्राउ


  • 1.6K
    Shares

    प्रहरी जवानको परीक्षामा चार नक्कली परीक्षार्थी पक्राउ

    सुर्खेत । सुर्खेतमा लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षामा चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

    बुधबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोकसेवा आयोगको कार्यालयबाट चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

    पक्राउ पर्नेमा जाजरकोटको छेडगाड नगरपालिका–१२ का धर्मराज चनारा, कुशे गाउँपालिका–७ सामाकोटका २५ वर्षीय श्यामशंकर सिंह, दैलेखको भगवतीमाई गाउँपालिका–५ का सुशिल शाही र २० वर्षीय भरत तिरूवा छन्।

    पक्राउ परेकाहरू विरूद्ध लिखित किर्ते सम्बन्धी कसुरमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

    images
    प्रकाशित मिति :भाद्र ५ २०८२ बिहिवार - १६:३३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij