Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न सर्वोच्चमा रिट

ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न सर्वोच्चमा रिट

  • 4.2K
    Shares

    • images
    ओली  नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न सर्वोच्चमा रिट

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। 

    साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनैपर्ने संविधानको व्यवस्था उल्लंघन गरेको आरोप लगाउँदै अधिवक्ता वीरेन्द्र केसीले रिट दायर गरेका हुन्।

    प्रकाशित मिति :भाद्र ५ २०८२ बिहिवार - १५:१५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij