Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आज पनि घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 414
    Shares

    आज पनि घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको चोथौ कारोबारको दिन बुधबार पनि नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको हो। 

    यससँगै छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ भने हिजो सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    साथै, आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा २२ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय रुपैयाँमा किनबेच भएको थियो।

     

     

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १०:५२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij