Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

कांग्रेस संसदीय दलको कार्यालय पुगिन् रञ्जिता, सरकारबाट बाहिरिएको थियो नाउपा

कांग्रेस संसदीय दलको कार्यालय पुगिन् रञ्जिता, सरकारबाट बाहिरिएको थियो नाउपा


  • 1.2K
    Shares

    कांग्रेस संसदीय दलको कार्यालय पुगिन् रञ्जिता,  सरकारबाट बाहिरिएको थियो नाउपा

    काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउन नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाइरहेका बेला नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कांग्रेस संसदीय दलको कार्यालय पुगेकी छन् । 

    सिंहदरबारस्थित कांग्रेस दलको कार्यालयमा केही बेर अघि पुगेकी अध्यक्ष श्रेष्ठ र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेबिच छलफल भएको हो । उपसभामुख रानालाई हटाउन कांग्रेस एमालेसँगमात्रै दुई तिहाइ नपुग्ने भएपछि श्रेष्ठसँग कांग्रेसले सहयोग माग्न लागेको बुझिएको छ ।

     

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १३:४९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij