Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पछिल्लो २४ घण्टामा ८६५९ जनामा कोरोना संक्रमण पुष्टि, ५८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८६५९ जनामा कोरोना संक्रमण पुष्टि, ५८ जनाको मृत्यु

  • 6.1K
    Shares

    पछिल्लो २४ घण्टामा ८६५९ जनामा कोरोना संक्रमण पुष्टि, ५८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १६:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij