Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा

सिटिजन्स क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा


  • 225
    Shares

    सिटिजन्स क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा

    काठमाडौं । योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेको दुई म्युचुअल फन्डको आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरिएको छ।

    क्यापिटल सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सिटिजन्स म्युचुअल फन्ड-२ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको घोषणा वितरण गर्ने निर्णय गरेको हो। 

    जसअनुसार इकाइधनीहरुलाई करसहित सिटिजन्स म्युचुअल फन्ड-२ मा ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फन्डमा १२.७५ प्रतिशत नगद लाभांश वितरण गरिने भएको छ।

    दुवै योजनाको लाभांश वितरण भदौ १३ गते बुक क्लोज गर्ने निर्णय क्यापिटलले गरेको छ भने यसको अर्थ भदौ १३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यी योजनाको लाभांश पाउन योग्य हुने छन्।

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १०:१३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij