Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता हुन सेनाको निर्देशन

अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता हुन सेनाको निर्देशन


  • 5.8K
    Shares

    अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता हुन सेनाको निर्देशन

    पोखरा । नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आवश्यक परेमा सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हो ।

    पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछि सेनाले अवकाश पाएका आफ्ना स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा रहन भनेको हो ।

    नेपाली सेनाले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सेनाको थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि विभिन्न योजना तर्जुमा र आवश्यक तयारी गरिरहेको पनि जनाएको छ ।

    lee.jpg

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १५:३०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij