Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

आज (साउन ३१ गते) यस्तो छ विदेशी मुद्राको विनिमय दर

आज (साउन ३१ गते) यस्तो छ विदेशी मुद्राको विनिमय दर


  • 344
    Shares

    आज (साउन ३१ गते) यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 139.79 140.39
    EUR  (European Euro) 1 163.39 164.09
    GBP  (UK Pound Sterling) 1 189.57 190.38
    CHF  (Swiss Franc) 1 173.47 174.21
    AUD  (Australian Dollar) 1 91.05 91.44
    CAD  (Canadian Dollar) 1 101.37 101.80
    SGD  (Singapore Dollar) 1 109.01 109.48
    JPY  (Japanese Yen) 10 9.51 9.55
    CNY  (Chinese Yuan) 1 19.47 19.56
    SAR  (Saudi Arabian Riyal) 1 37.26 37.42
    QAR  (Qatari Riyal) 1 38.35 38.52
    THB  (Thai Baht) 1 4.31 4.33
    AED  (UAE Dirham) 1 38.06 38.22
    MYR  (Malaysian Ringgit) 1 33.18 33.32
    KRW  (South Korean Won) 100 10.07 10.11
    SEK  (Swedish Kroner) 1 14.62 14.69
    DKK  (Danish Kroner) 1 21.89 21.99
    HKD  (Hong Kong Dollar) 1 17.88 17.95
    KWD  (Kuwaity Dinar) 1 457.59 459.56
    BHD  (Bahrain Dinar) 1 370.77 372.36
    OMR  (Omani Rial) 1 363.09 364.64

    प्रकाशित मिति :श्रावण ३१ २०८२ शनिवार - ०६:०२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij