२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । काठमाडौंमा डेंगु सङ्क्रमणका कारण काठमाडौंमा २४ वर्षीय युवतीको मृत्यु भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु सङ्क्रमित ती युवतीकोको बुधबार मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
कुनै पनि दीर्घरोग नलागेकी काठमाडौँ कालीमाटीकी ती युवतीको उपचारको क्रममा डेंगुकै कारण मृत्यु भएको हो । उपचारका क्रममा ती युवतीलाई ‘सिजर’ समेत देखिएको उपचार संलग्न चिकित्सकले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij