२०८२ भाद्र १० गते मंगलवार
बाँके । कोरोनाको हटस्पट बनेको बाँकेमा आज (बुधबार) एकैदिन कोरोना निको भई २९३ जना व्यक्ति डिस्चार्ज भएका छन् ।
१२३ महिला र १७० पुरुष गरी २९३ जना डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले जनाएको छ ।
डिस्चार्ज हुनेमा ७६ वर्षीय वृद्ध समेत छन् । बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij