Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

महानगरले डोजर चलाउँदा मनोहरा सुकुम्बासी बस्तीमा झडप: ३ नगर प्रहरी घाइते

महानगरले डोजर चलाउँदा मनोहरा सुकुम्बासी बस्तीमा झडप: ३ नगर प्रहरी घाइते


  • 806
    Shares

    महानगरले डोजर चलाउँदा मनोहरा सुकुम्बासी बस्तीमा झडप: ३ नगर प्रहरी घाइते

    काठमाडौं । काठमाडौंको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव सिर्जना भएको छ।

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले  ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन् । 

    manohara-jhadap_npl-(5)_0gdXE2hVfh.jpg

    manohara-jhadap_npl-(6)_7kOz7B0rLR.jpg

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १३:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij