Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना

भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना


  • 372
    Shares

    भारतको  स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना

    काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

    सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा एस जयशङ्करलाई उल्लेख गर्दै उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्व दिएको बताइन् ।

    “भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्”, परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छिन् । 

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - ११:०७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij