Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अलास्कामा पुटिनसँगको वार्ताअघि ट्रम्पले रुसलाई दिए चेतावनी

अलास्कामा पुटिनसँगको वार्ताअघि ट्रम्पले रुसलाई दिए चेतावनी


  • 547
    Shares

    अलास्कामा पुटिनसँगको वार्ताअघि ट्रम्पले रुसलाई दिए चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई चेतावनी दिएका छन् । अलास्कामा पुटिनसँगको वार्ताअघि उनको यस्तो चेतावनी आएको हो । 

    यदि रुसले युक्रेनमा युद्धविराम गर्न सहमति जनाएन भने उसले धेरै गम्भीर परिणामहरू भोग्नुपर्ने ट्रम्पको भनाई छ । 

    ‘बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न सहमत भएनन् भने अब के हुन्छ रु’ भनेर वासिङ्टन डीसीको केनेडी सेन्टरमा पत्रकारहरूले ट्रम्पलाई सोधेका थिए । यसमा ट्रम्पले जवाफ दिए, ‘हो, यसको परिणामहरू हुनेछन् । मैले परिणामहरूको प्रकारको बारेमा केही भन्नु आवश्यक छैन, तर तिनीहरू धेरै गम्भीर हुनेछन् ।’ 

    ट्रम्प र पुटिन अगस्ट १५ मा अलास्कामा भेट्दैछन् । यस भेटवार्तामा युक्रेनमा युद्ध अन्त्य गर्ने सम्भावित तरिकाहरूबारे छलफल गरिने बताइएको छ । 

     

     

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १५:५१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij