Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नवनियुक्त ४ भीसीले लिए शपथ

नवनियुक्त ४ भीसीले लिए शपथ

  • 890
    Shares

    • images
    नवनियुक्त ४ भीसीले लिए शपथ

    काठमाडौं । विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले शपथ लिएका छन्। 

    कुलपतिको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा प्राडा विक्रम प्रसाद श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्राडा भरत बहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकायालाई नियुक्त गरेका थिए।  
     
    उनीहरू चारै जनालाई कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले शपथ खुवाएका हुन्। उपकुलपतिको पदावधि चार वर्ष हुन्छ। कार्यक्रममा कुलपति ओलीले स्वच्छ र पारदर्शीरुपमा देखिने खालको काम गर्न सफलता मिलोस् भनी शुभकामना दिए।

    शपथ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत उपस्थित थिएविभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले शपथ लिएका छन्। 

    कुलपतिको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा प्राडा विक्रम प्रसाद श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्राडा भरत बहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकायालाई नियुक्त गरेका थिए।  
     
    उनीहरू चारै जनालाई कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले शपथ खुवाएका हुन्। उपकुलपतिको पदावधि चार वर्ष हुन्छ। कार्यक्रममा कुलपति ओलीले स्वच्छ र पारदर्शीरुपमा देखिने खालको काम गर्न सफलता मिलोस् भनी शुभकामना दिए। शपथ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत उपस्थित थिए

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १५:००:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij