Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

११५ किलो बुद्धचित्तको दानासहित ठमेलबाट २ चिनियाँ नागरिक पक्राउ

११५ किलो बुद्धचित्तको दानासहित ठमेलबाट २ चिनियाँ नागरिक पक्राउ


  • 652
    Shares

    ११५ किलो बुद्धचित्तको दानासहित ठमेलबाट २ चिनियाँ नागरिक पक्राउ
    images

    काठमाडौं । ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो । उनीहरुबाट १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए ।

    पक्राउ परेकाहरुको नामसहितको विवरण केहीबेरमा सार्वजनिक गरिने प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १२:३५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij