Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

२८ वर्षीय कैदी साहको मृत्युपछि आफन्तहरू प्रदर्शनमा उत्रिए

२८ वर्षीय कैदी साहको मृत्युपछि आफन्तहरू प्रदर्शनमा उत्रिए


  • 1.1K
    Shares

    • images
    २८ वर्षीय कैदी साहको मृत्युपछि आफन्तहरू प्रदर्शनमा उत्रिए
    images

    काठमाडौं । पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका छन् । कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन् ।

    नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर प्रदर्शन शुरू गरेका छन् । अहिले आफन्तसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रले बताएका छन् ।

    एसपी मिश्रका बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन् । 

    रायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको प्रहरीले बताएको । आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाउँदै आएका छन् ।

    प्रकाशित मिति :श्रावण २७ २०८२ मंगलवार - १७:३०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij