Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार संक्रमितको मृत्यु


  • 3.9K
    Shares

    लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार संक्रमितको मृत्यु

    रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

    मंगलवार राति अस्पतालको फिबर क्लिनिकमा उपचाररत तीन जना महिला र एक पुरुष संक्रमितको ज्यान गएको हो । 

    मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष, कञ्चन गाउँपालिका–४की २७ वर्षीय महिला, बुटवल–९ की ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला रहेका छन् ।  

    अस्पतालका अनुसार कोरोना विषेश अस्थायी अस्पतालमा बेड नपाएपछि उनीहरुलाई फिभर क्लिनिकमा नै उपचारका लागि राखिएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । 

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - ११:५८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij