Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मौसम

आज सातवटै प्रदेशमा पानी पर्ने, दिउँसो यी स्थानमा ‘भारी वर्षा’को सम्भावना

आज सातवटै प्रदेशमा पानी पर्ने, दिउँसो यी स्थानमा ‘भारी वर्षा’को सम्भावना


  • 1.1K
    Shares

    आज सातवटै प्रदेशमा पानी पर्ने, दिउँसो यी स्थानमा ‘भारी वर्षा’को सम्भावना
    images

    काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा नेपालमा वर्षाको सम्भावना रहेको छ । आज सातवटै प्रदेशमा वर्षाको सम्भावना छ । 

    आजभन्दा भोलि धेरै वर्षाको सम्भावना छ । “आजभन्दा भोलि र पर्सि धेरै वर्षाको सम्भावना रहेको छ,” मौसमविद् डेबिड ढकालले भने । 

     आज ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । भोलि भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको उनले जानकारी दिए ।

    “भोलि धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिएको छ,” मौसमविद् ढकालले भने । 

    मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकोमा यो उत्तरतर्फ सर्दै जाँदै धेरै वर्षाको सम्भावना पनि बढ्दै जान्छ । 

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - ०७:०४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij