Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

जनकपुरमा रेल र कार ठोक्कियो, घटनाको विस्तृत विवरण आउन बाँकी

जनकपुरमा रेल र कार ठोक्कियो, घटनाको विस्तृत विवरण आउन बाँकी


  • 498
    Shares

    • images
    जनकपुरमा रेल र कार ठोक्कियो, घटनाको विस्तृत विवरण आउन बाँकी
    images

    काठमाडौं । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन् । बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो ।

    घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

    रेल भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै थियो । सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - ०९:२३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij