Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

एल्लो प्यागोडा होटलमा डाक्टर र अक्सिजनसहितको आइसोलेशन निर्माण

एल्लो प्यागोडा होटलमा डाक्टर र अक्सिजनसहितको आइसोलेशन निर्माण


  • 4.8K
    Shares

    एल्लो प्यागोडा होटलमा डाक्टर र अक्सिजनसहितको आइसोलेशन निर्माण

    काठमाण्डौ । एल्लो प्यागोडा होटलमा आइसोलेशन निर्माण भएको छ ।

    काठमाण्डौको जमलस्थित उक्त होटलमा डाक्टर एशोसिएसनको समन्वयसहित कोरोना महामारीलाई लक्षित गर्दै १ सय बेड सहितको आइसोलेशन वार्ड बनाइएको हो ।

    बैशाख १६ गतेदेखि सञ्चालनमा आएको उक्त आइसोलेशनमा उपचारका लागि डाक्टर तथा अक्सिजनको समेत ब्यवस्था गरिएको छ । हिजो मंगलबार आइसोलेशनमा ४७ जना संक्रमित भर्ना भएको बताईएको छ ।

    होटलको आइसोलेशनमा उपचार गर्न प्रति ब्यक्ति दैनिक ५ हजार रुपैयाँ शुल्क लाग्ने डाक्टर अर्जुन चन्दले बताए । होटलको आइसोलेसन चाहिएमा चन्दको फोन ९८५१२०६६४४ मा सम्पर्क गर्न सकिने उनको भनाई छ ।

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १०:४३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij