Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु , २७ घाइते

कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु , २७ घाइते


  • 1.2K
    Shares

    • images
    कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु , २७ घाइते
    images

    कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ। 

    झडप हुँदा कुटपिटबाट चौधरीको मृत्यु भएको हो। शुक्रबार राति भएको झडपमा २७ बन्दी घाइते भएका छन्।

    उनीहरुले अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    झडपको कारण खुलेको छैन। घटनबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ। बिहिबारदेखि कैलाली कारागारमा दुई समूहबीच झडप चलिरहेको छ।

    प्रकाशित मिति :श्रावण २४ २०८२ शनिवार - ०८:११:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij