Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


  • 6.1K
    Shares

    आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

    काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३०-३९ वर्ष उमेर समूहका मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १९ सय ७४ जनामा कोरोना पुष्टि भएको छ ।
    यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

    ०-९ वर्ष – १७४
    १०-वर्ष – ४५२
    २०-२९ वर्ष – १८९२
    ३०-३९ वर्ष – १९७४
    ४०-४९ वर्ष – १३४०
    ५०-५९ वर्ष – १०१५
    ६०-६९ वर्ष – ४३७
    ७०-७९ वर्ष – २०९
    ८०-८९ वर्ष – ६०
    ९०-१०० वर्ष - ६
    अज्ञात – २८

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - २०:०१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij