२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । न्याय परिषदले उच्च अदालतका न्यायाधीशहरु नियुक्तिका लागि सिफारिस गरेको छ ।
परिषदको विहीवार साँझ सम्पन्न बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो । रिक्त मुख्य न्यायाधीश नियुक्ति सिफारिस भने हुन नसकेको एक सदस्यले बताए । उच्च अदालतमा न्यायाधीश नियुक्त भएका अधिकांश जिल्ला न्यायाधीशहरु छन् ।
उच्च अदालतमा २ मुख्य न्यायाधीश र सर्बोच्चका एक न्यायाधीशको नियुक्तिमा सहमति जुट्न नसकेको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij