Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

एकैदिन थप ७६६० जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

एकैदिन थप ७६६० जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु


  • 9.5K
    Shares

    एकैदिन थप ७६६० जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसअघि सोमबार देशभर  ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् । 

    chart.jpg

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १७:२०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij