Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु

ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु


  • 981
    Shares

    • images
    ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु
    images

    काठमाडौं । केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ ।

    प्रहरीकाअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथी आर्यन पाण्डेको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् ।

    सोही क्रममा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।

    अहिले पाण्डेलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ । किशोरीको शव पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ । मृतक किशोरी पनि १८ वर्षकै रहेको प्रहरीले बताएको छ । उनीहरु प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १२:२०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij