२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । सेयर ब्रोकर जयन्त श्रीवास्तवलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति दिएको छ ।
सेयर कारोबारको रकम ठगेको आरोपमा पक्राउ परेका सेयर ब्रोकर श्रीवास्तवलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
आरोपीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij