Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

उपत्यकाबाट आफ्नो घर फर्किनेलाई यस्तो छ व्यवस्था

उपत्यकाबाट आफ्नो घर फर्किनेलाई यस्तो छ व्यवस्था


  • 11.4K
    Shares

    उपत्यकाबाट आफ्नो घर फर्किनेलाई यस्तो छ व्यवस्था

    काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा हुने भएको छ।

    काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठक पछि २९ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको हो। तर काठमाडौं उपत्यकाबाट घर फर्किनको लागि भने स्थानिय प्रशासनले केही सहजीकरण गरेको छ।

    काठमाडौं उपत्यकाभित्र रहेर घर फर्किन चाहनेहरुले सम्बन्धित जिल्लाको स्थानीय तहको सिफारिसमा गरेमा जान दिने व्यवस्था मिलाएको छ।

    काठमाडौं उपत्यकाबाट फर्किसकेपछि स्थानीय तहले अनिवार्यरुपमा १० दिन क्वारेन्टाइनमा राख्ने प्रतिबद्धता सहितको सिफारिस दिएमा घर फर्किन दिने निर्णय भएको छ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १६:२१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij