Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प

म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प


  • 799
    Shares

    • images
    म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प
    images

    काठमाडौं ।  म्याग्दी जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको गुर्जाखानी रहेको थियो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेट गएको सो भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो । 

    यसअघि असार १५ गते मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

     

     

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १३:१२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij