Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ओम हस्पिटलमा १०% छुट

आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ओम हस्पिटलमा १०% छुट


  • 1.4K
    Shares

    • images
    आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ओम हस्पिटलमा १०% छुट

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई अब ओम हस्पिटलमा उपचार सेवा लिँदा १०% छुट प्राप्त हुने भएको छ। अस्पतालले हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत पनि दिने भएको छ।

    उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आईएमई मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाउनु पर्ने छ।

    अभिकर्ता तथा कर्मचारीले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी अस्पतालबाट छुट सुविधाको लाभ लिन सक्ने छन्।

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १०:४४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij