Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा राजीनामा घाेषणा

बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा राजीनामा घाेषणा


  • 869
    Shares

    • images
    बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा राजीनामा घाेषणा
    images

    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा घाेषणा गरेका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामा घाेषणा गरेका हुन् । 

    लामा  २०८१ को साउन ९ गते मुख्यमन्त्री बनेका थिए । लामाले एक वर्ष सरकारको नेतृत्व गर्दै संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि आज राजीनामा घाेषणा गरेका हुन् । 

    पार्टी सभापति शेर बहादुर देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आइतबार पदबाट राजीनामा दिएकाे घाेषणा गरेका हुन् ।

    उनले भाेलि मात्रै प्रदेश प्रमुख दीपक देवकाेटालाई राजीनामा बुझाउने लामाले बताए । प्रदेश प्रमुख देवकाेटा स्वास्थ्य उपचारपछि आज मात्रै अस्पतालबाट डिस्चार्ज भएका छन् । 

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १८:१९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij