२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । एउटा यात्रुबस मुग्लिङ-पोखरा सडकखण्डको ऐना पहराबाट खसेको छ। गोरखा गइरहेको उक्त बस सडकबाट मर्स्याङ्दी नजिकै भीरमा खसेको तनहुँ प्रहरीले जनाएको छ ।
केही बेरअघि आँबुखैरेनी नजिकै दुर्घटना भएको बस भीरमा गएर अड्किएको छ। बस केही मिटरले मर्स्याङ्दीमा खस्नबाट जोगिएको छ।घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij