Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शेयर बजारमा ६३ अंकको गिरावट, १५ अर्ब ९८ करोडको कारोबार

शेयर बजारमा ६३ अंकको गिरावट, १५ अर्ब ९८ करोडको कारोबार


  • 1.6K
    Shares

    शेयर बजारमा ६३ अंकको गिरावट,  १५ अर्ब ९८ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारि गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक आज ६३.७३ अंकले घटेर २८५८.९० बिन्दुमा झरेको हो ।

    यसदिन नेप्से परिसूचकसँगै करोबार रकम पनि घटेको छ । आज ३१९ कम्पनीको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १३ अर्ब ७ करोड ५० लाखमा झरेको छ ।

    गत बिहिबार ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर खरिदबिक्रि हुँदा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार रूपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज सबै समुह राताम्य बनोको छ भने सर्वाधिक अन्य समुह ३.९० र माइक्रोफाइनान्स ३.०२ प्रतिशतले घटेको छ ।

    18 share.JPG

    images
    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १४:३५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij