२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
सचिव रविलाल पन्थस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । शुक्रबार अन्तिम समयमा उनीहरूको सरुवा गरिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij