Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कलाकार सुलेमान शंकर ‘इकु’लाई पत्नीशोक

कलाकार सुलेमान शंकर ‘इकु’लाई पत्नीशोक


  • 1.1K
    Shares

    • images
    कलाकार सुलेमान शंकर ‘इकु’लाई पत्नीशोक
    images

    काठमाडौं । लोकप्रिय कलाकार सुलेमान शंकर ‘इकु’ लाई पत्नीशोक परेको छ । इकुकी पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको हो ।

    मिर्गौला रोगबाट पीडित रहेकी सम्झनाको ४२ वर्षको उमेरमा निधन भएको हो। उनलाई अवस्था जटिल भएपछि साउन १० गते अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।

    चार वर्षदेखि सम्झना मिर्गौला सम्बन्धि रोगको सामना गर्दै आइरहेकी थिइन् । छोरा अमेरिका रहेका कारण १० गते नै निधन भएकी सम्झनाको अन्त्येष्टि भने आज अर्थात शुक्रवार गरिएको हो ।

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - २०:३६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij