Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

माओवादीकाे स्थगित जागरण अभियान भदौ १५ गतेबाट सुरु

माओवादीकाे स्थगित जागरण अभियान भदौ १५ गतेबाट सुरु


  • 1.4K
    Shares

    माओवादीकाे स्थगित जागरण अभियान भदौ १५ गतेबाट सुरु
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट सुरु हुने भएको छ ।

    शुक्रबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले भदौ मसान्तसम्म अभियान सम्पन्न गर्नेबारे अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिएका छन् ।

    यस्तै केन्द्रीय समिति बैठक कात्तिकतिर मात्र बस्ने उनले बताए । आजको बैठकमा अध्यक्ष प्रचण्डले एजेन्डा पेस गर्दै समसामयिक विषयमा डेढ घण्टा धारणा राखेका थिए । 

    ‘मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान भदौ १५ गते सुरु गरेर मसान्तसम्म सम्पन्न गर्ने गरी प्रस्ताव आएको छ ।

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - १५:४८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij