Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

पेट्रोलको मुल्य घट्यो, डिजल र मट्टीतेलको बढ्यो

पेट्रोलको मुल्य घट्यो, डिजल र मट्टीतेलको बढ्यो


  • 1.3K
    Shares

    • images
    पेट्रोलको मुल्य घट्यो, डिजल र मट्टीतेलको बढ्यो
    images

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ भने डिजल र हवाई इन्धनको मुल्य बढाएको छ । निगमले विहिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।

    जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।

    निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.८७ रुपैयाँ घटेर आएको र  डिजलमा ३.५ रुपैयाँ बढेर आएको जानकारी दिएको छ । 

    मुल्य घटेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १५० भएको निगमले जनाएको छ ।

    Oil(14).jpg

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - ०४:१९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij