२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।
दुई नेताबीच मन्त्रिपरिषद् हेरिफेरको विषयमा छलफल हुने बताइएको छ। सरकार गठनको एक वर्ष पूरा भइसकेपछि यसबारे समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री ओली लागेका छन्।
यसका लागि उनले प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापतिसँग छलफलमा जुटेका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij