Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण


  • 1.2K
    Shares

    • images
    राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार एक विधेयक प्रमाणीकरण गरेका छन् । 

    पौडेलले बुधवार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ । 

    ‘राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमणीकरणको लागि पेस हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ’, विज्ञप्तिमा लेखिएको छ । 

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १६:२१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij