Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार

आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली

आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली


  • 1.0K
    Shares

    आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली

    काठमाडौं । विभिन्न ७ बुँदे माग राखी आजदेखि आमरण अनसन सुरु गरेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तीर्थराज भट्टराईसँग माइतीघरमा सरकारी टोलीले छलफल गरेको छ ।

    सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चा काजी महर्जन र उप महानिर्देशक सुनिल कुमार ठाकुर, नगरपालिका सङ्घको केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुङ्गानाको उपस्थितिमा छलफल भएको हो । 

    तीर्थराजको तर्फबाट उपमेयर सहितको टोली वन मन्त्रालयमा गएर थप छलफल सहमति गर्ने भएको छ।

    images
    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - ११:३३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij