२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले आज साउन १३ गते आइपीओ निष्काशनको अनुमति दिएको हो । बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
बोर्डबाट कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशनका लागिड अनुमति पाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij